Logo

Tag: कोरोनाभाइरस

चिनबाट आइपुग्यो स्वास्थ्य सामाग्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,चैत १६ । कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि सरकारले चीनको ज्याकमा फाउन्डेशन तथा सरकारद्वारा खरिद गरेका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

विस्तृत पढ्नुहोस
लकडाउनमा खटिने प्रहरीको मृत्यु

स्याङ्जा १५ चैत : कोरोनाभाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु भएको छ । हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार

युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा

काठमाडौ, १३ चैत्र । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका

अस्ट्रेलिया सरकारद्वारा ४० अर्ब डलरको राहत घोषणा

९ चैत । अस्ट्रेलिया सरकारले कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा

कोरोना अपडेट : १३ हजारको मृत्यु, संक्रमितको संख्या ३ लाख बढी

९ चैत । महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार

कोरोना प्रभावः बच्चालाई जन्म दिएपछि आमाको मृत्यु

८ चैत । पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । नाम सार्वजनिक नगरिएकी ती महिला सहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ

अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९०० अंकले घट्यो

८ चैत । अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा गिरावट

इटालीमा एकै दिन ६२७ जनाको मृत्यु, वृद्धवृद्धा उच्च जोखिममा

८ चैत । कोरोना भाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको

कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”

७ चैत । युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो । अमेरिकी राज्य क्यालिफोर्नियामा

चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित

६ फागुन । कोरोनाभाइरसका कारण एक महिनाभन्दा बढी समयदेखि बन्द रहेका चिनियाँ कलकारखानाहरु पुनः खोल्न चीनले तयारी गरेपनि संयुक्तराज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरुको नयाँ चेतावनीले अन्यौल बढाएको छ ।

अमेरिका र ब्रिटेनद्वारा ठूला आर्थिक राहत कार्यक्रम घोषणा

एजेन्सी, चैत ५ । अमेरिका र ब्रिटेनका सरकारले कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई त्राण दिन ठूला राहत योजनाको घोषणा गरेका छन्। अमेरिकी अर्थमन्त्रीका अनुसार १० खर्ब डलरको आर्थिक राहत

इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा

३ चैत । इजरायलका राष्ट्रपतिले आइतबार पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिनु भएको छ । कोरोनाभाइरसको महामारीले इजरायल पनि प्रताडित हुनैलाग्दा एक वर्षदेखि इजरायलमा जारी राजनैतिक