काठमाडौँ, १८ फागुन । छिमेकी मुलुक चीनलगायत अन्य देशहरूमा फैलिएको नोबल कोरोना भाइरसको कारण नेपालमा सञ्चालनको मिति तय भएका ठूला व्यापारिक प्रर्दशनी रोकिएका छन् ।