Logo

Tag: कोरोना नियन्त्रण

दिनहुँको आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३१ । सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी

विस्तृत पढ्नुहोस
सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

काठमाडौँ, ३१ जेठ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन

कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको कांग्रेस केन्द्रीय कार्यसमितिको निश्कर्ष

जेठ २६, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाम गर्न सरकार संवेदनशिल नभएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोनालाई

कोरोना नियन्त्रणबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, जेठ २६। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको छ। आज दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय

कोरोना नियन्त्रणमा चुक्यो सरकार

काठमाडौं, जेठ २२ । कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ। लकडाउन सुरु

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं, जेठ २१ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका

कोरोना नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

जेठ २, काठमाण्डौ । सरकारले कोरोनाको जोखिम न्युनिकरणको लागि भनेर लकडाउन लगाएको पनि करिब २ महिना पुग्न लागेको छ । यो समयमा सरकारले लकडाउनलाई मात्र बिकल्पको रुपमा लियो । कोरोना

कोरोनाबाट यसकारण नआत्तिनुहोस्

काठमाडौं, बैशाख ४ । मिर्गौला प्रत्यारोपण गरी फर्किएको एक सातामा प्रधानमन्त्री केपी शर्मा ओली देशवासीलाई सम्बोधन गर्न टेलिभिजन पर्दामा देखिए। उनले सुरुमै भने, ‘आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको

‘लकडाउन’को नियम तोड्ने बढ्दै, आज मात्रै आठ सय भन्दा बढि नियन्त्रणमा

काठमाडौं, चैत २० । उपत्यकाबाट बिहिवार लकडाउन उल्लङघन गर्ने आठ सय भन्दाबढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विहिबार विहान ८ बजेसम्म ६ सय ५० भन्दाबढि पुरुष

कोरोना नियन्त्रणमा सरकारले कति खर्चियो ?

काठमाडौं, चैत १९ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयलाई ५ करोड रुपैयाँ बजेट रकमान्तरको

कोरोना नियन्त्रण तथा उपचार कोषमा कर्मचारीले अनिवार्य रकम जम्मा गर्नुपर्ने

काठमाडौं, चैत १५ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजामति एवं सार्वजनिक निकायमा कार्यरत कर्मचारीले अनिवार्य रूपमा केही रकम जम्मा गर्नुपर्ने भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा

कोरोना खोपको पहिलो मानव परीक्षण ४५ जना अमेरिकीमा हुँदै

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क