Logo

Tag: कोरोना पुष्टि

मृत्युपछि मात्रै कोरोना पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १९ । मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि हुँदा मुलुकको स्वास्थ्य प्रणाली र परीक्षणप्रति प्रश्न उठेको छ। स्वाब अर्थात् पीसीआर परीक्षणमा ढिलाइ हुँदा संक्रमितको

विस्तृत पढ्नुहोस
थप नौ जनामा कोरोना पुष्टि,संक्रमित सबै भारतबाट आएका

राजविराज, जेठ १७ । सप्तरीमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना

क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि

काठमाडौं, जेठ १६ । नवलपुरमा आज थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २१ वर्षका दुईजना युवामा कोरोना पुष्टि भएको हो

थप ७६ जनामा कोरोना पुष्टि

वीरगञ्ज, जेठ १५ । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा

सिरहामा थप पाँच जनामा कोरोना पुष्टि

सिरहा, जेठ १३ । मंगलबार सिरहामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाले भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय

शुक्रबार ९ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौं, जेठ २ । शुक्रबार नेपालमा नौजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित थपिएका हुन् । बाँकेको

भीम रावलको सुरक्षामा खटिएका सशस्त्र जवानमा कोरोना पुष्टि, सिंहदरबार गए कि गएनन?

काठमाडौं, बैशाख ३१ । मंगलबार राजधानीमा भेटिएका संक्रमित मध्ये एक जना पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान भएको खुल्न आएको छ । ती २७

११ वर्षीय बालिकामा कोरोना पुष्टि

काठमाडौं, बैशाख २९ । सोमबार बर्दियामा एक जनामा बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया राजापुर–५ की ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको हो।

उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

वैशाख २७, काठमाण्डौ । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो । कोसी अस्पतालको प्रयोगशालामा गरिएको उनको

विरगञ्जमा लुकेर बसेका १९ भारतीय मुस्लिम जमातीसहित २६ जना पक्राउ

पर्सा, चैत ३० । वीरगन्जको जामे मस्जिदमा लुकेर बसेका भारती मुस्लिम जमातीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका मध्ये दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९

Breaking news: विरगञ्जको जामे मस्दिजमा बस्दै आएका तीन जनामा कोरोना पुष्टि

वीरगञ्ज,३० चैत । पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट