Logo

Tag: कोरोना भाइरस

लकडाउनको अवज्ञा गर्दै घर फर्किनेक्रम जारी

ललितपुर, ६ वैशाख : कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहदा पनि गोदावरी नगरपालिकाको चापागाउँ सडक हुँदै कान्ति लोकपथबाट घर फर्किनेको क्रम जारी रहेको छ

विस्तृत पढ्नुहोस
पैसा फँयाकेर त्रास फैलाउने दुई महिला पक्राउ

जनकपुर, ६ वैशाख । प्रहरीले पैसा फयाँकेर त्रास फैलाउने दुई महिला पक्राउ परेका छन् । उनीहरु जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जनकपुरको महावीरचोक सडकमा

सिउरुङ गाउँ गए पाँच हजार, घरमा बसाए ३० हजार जरिवाना

लमजुङ, ६ वैशाख : जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा रु पाँच हजार र घरमा बसाए घरधनीलाई रु ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र

शेयर एन्ड केयरद्धारा गोदावरी र दक्षिणकाली नगरपालिकालाई कोरोना रोकथाममा प्रयोग हुने सामाग्री सहयोग

ललितपुर, ६ वैशाख । सामाजिक संस्था शेयर एन्ड केयरले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकालाई कोरोना रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज शेयर एन्ड केयरका कार्यकारी

प्रधानमन्त्री ओलीद्वारा उपचारमा संलग्न चिकित्सकलाई बधाई

काठमाडौँ, ६ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर

कोरोना अपडेटः विश्वभर मृतकको संख्या डेढ लाख नाघ्यो, २४ घण्टायता अमेरिकामा दुई हजार भन्दा बढीको मृत्यु

६ वैशाख । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा

उदयपुरमा कोरोना संक्रमित १२ जना भारतीय हो कि नेपाली यकिन भएको छैन- हिक्मत कार्की, प्रदेश नं. १ सरकारका प्रवक्ता

काठमाडौं, ६ वैशाख । प्रदेश नं १ का मन्त्री हिक्मत कार्कीले कोरोना भाइरसको संक्रमणपछि उदयपुरको त्रियुगास्थित मस्जिद रहेको क्षेत्र सिल गरिएको बताएका छन् । उनले संक्रमण फैलने खतरालाई दृष्टिगत गरी

बढी जोखिम भनेकै अहिले भारतका नाकाहरु- पदमबहादुर बढुवाल, मेयर, बडीमालिका नगरपालिका

काठमाडौं, ६ वैशाख । बडीमालिका नगरपालिकाका मेयर पदमबहादुर बढुवाल अहिले निकै चिन्तित छन् । बाजुरा जिल्लामा धेरै मानिस भारतलगायत विदेशमा काम गरेर फर्केकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको बताउँछन् ।

नेविसङ्घ ५१औँ वर्षमा : राहत वितरण गरेर स्थापना दिवस मनाउँदै

काठमाडौँ, ६ वैशाख : नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७ वैशाख ६ गते स्थापना

आन्ध्रप्रदेशका मुख्यमन्त्रीको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

६ वैशाख । भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले आफ्नो पनि कोविड १९ को परीक्षण गराएको र उनलाई उक्त भाइरसको संक्रमण नदेखिएको जनाइएको छ । उनले शुक्रबार र्यापिड टेष्टमार्फत आफ्नो परीक्षण

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा किसानका लागि राहत प्याकेजको घोषणा

६ वैशाख । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन् । कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पु¥याउने उद्धेश्यले उनले राहतको घोषणा गरेका

प्रधानमन्त्री मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति रामापोसाबीच फोनवार्ता, भारतले औषधी आपूर्ति गर्ने

६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाबीच शुक्रबार फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति रामापोसालाइ फोन