काठमाडौँ, ६ वैशाख । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर
काठमाडौं, ६ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष
बेलायत, ६ वैशाख । कोरोना भाइरसका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा
काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु,
– किशोर पन्थी: अमेरिकाको न्युजर्सीमा बस्दै आएका धादिङका मानछिरिङ तामाङले आफूले कोरोना विरुद्ध लडेर नयाँ जीवन पाएको बताएका छन् । उनले नेपालमा हुने ७८ बर्षकी आमालाई आफू पूर्णरुपमा निको भएको
काठमाडौँ, ६ वैशाख । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । नेपाली सेनाले काम गरिरहेको यो
लण्डन, ६ वैशाख । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक बुद्धबल गुरुङको बेलायतमा निधन भएको छ । ८३ वर्षीय गुरुङको बुधबार फ्रिमली पार्क अस्पतालमा बेलुकी १०: ४५ बजे निधन भएको गुरुङका
५ वैशाख : निलो पहिरनमा, आकाशे निलो मास्क लगाएका, कपाल बाँधेका एक पुरुष घरको ढोका सामुन्ने आउँछन्। घरभित्रबाट अन्दाजी ३ वर्षे बालिका कुदेर आउँछिन्। उनी सिसाको ढोकाबाट बाहिर रहेका उनका
एजेन्सी, ५ वैशाख । कोरोना भाइरसका संक्रमितमाथि एउटा औषधी परीक्षण भयो । औषधी थियो रेमडेसिभिर । यसले संक्रमितलाई छिट्टै निको बनाएको दाबी गरिएको छ । सीएनएनले सिटाट न्युज रिपोर्ट उल्लेख
५ वैशाख : अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकी छिन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी
५ वैशाख : युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग बिहीबार
काठमाडौं, ५ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३० पुगेको छ । विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएसँगै संक्रमित संख्या ३० पुगेको हो । स्वास्थ्य मन्त्रालयले