Logo

Tag: कोरोना भाइरस

जनकपुरमा शंकास्पद नोट फाल्ने दुई महिलाहरु सीसीटिभीमार्फत सार्वजनिक

जनकपुरधाम ५ वैशाख : जनकपुरमा शंकास्पद नोट फाल्ने दुई महिलाहरुलाई धनुषा प्रहरीले सीसीटिभीमार्फत सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो करिब १ बजे जनकपुर उप-माहानगरपालिका ६

विस्तृत पढ्नुहोस
नेपालभित्र कुल संक्रमितमध्ये आधा भारतीय नागरिक

काठमाडौं, ५ चैत्र । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ३० पुगेको छ । रोचक पक्ष यो छ कि संक्रमितमध्ये आधा अर्थात् १५ जना भारतीय नागरिक हुन् । उनीहरु सबै मस्जिदमा

मस्जिदमा कोरोना संक्रमित भारतीय मुस्लिम धर्मगुरु भेटिन थालेपछि…

काठमाडौं, ५ वैशाख । आज उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित भारतीय नागरिक हुन् । उनीहरु त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बस्दै आएकामा कोरोना संक्रमण चेकजाँचका क्रममा पत्ता लागेको थियो

को हुन् १४ नयाँ संक्रमित (सूचीसहित)

काठमाडौं, ५ वैशाख । कोरोना भाइरसको नयाँ संक्रमित एकै दिन १४ जना थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको

राष्ट्रपति कार्यालयद्वारा साढे नौ करोड सञ्चित कोषमा जम्मा

काठमाडौँ, ५ वैशाख : राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६ । ०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा

ब्राजिलका स्वास्थ्यमन्त्री मान्डेटा बर्खास्त

५ वैशाख : ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ । राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उनलाई मन्त्री पदबाट हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उनलाई

भेन्टिलेटरमा भ्रष्टचार !

५ वैशाख : अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

५ वैशाख : नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा कमजोर भएको हो । शुक्रबार एक अमेरिकी डलरको खरिद मूल्य

इटलीमा भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार भन्दा बढी

एजेन्सी, ५ वैशाख । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार एक सय ७० पुगेको छ । भाइरसको संक्रमणबाट एक लाख ६८ हजार ९ सय ४१ जना प्रभावित भएका

कोरोना अपडेटः विश्वभर २१ लाख ९३ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या १ लाख ४७ हजार नाघ्यो

५ वैशाख । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख ४७ हजार तीन सय ७८ नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक

कोरोना रोकथामका लागि ३४ जना एमडी अध्ययनरत डाक्टर सुदुरपश्चिम खटाइए

काठमाडौं, ५ वैशाख । सरकारले चिकित्सा विज्ञानको एमडी तहमा अध्ययनरत डाक्रहरुलाई सुदुरपश्चिम प्रदेशमा खटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३४ जना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

बेलायती नागरिक बोकेर उड्यो टाईटन एयरवेज

काठमाडौँ, ५ वैशाख : संयुक्त अधिराज्य बेलायतको टाईटन एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ ।टाईटनले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र