Logo

Tag: कोरोना भाइरस

क्यानाडाका रक्षा मन्त्री सर्वसाधारण झैँ खाद्य सामग्री किन्न लाईनमा

४ वैशाख : क्यानाडाका रक्षा मन्त्री हर्जित सज्जन सर्वसाधारण झैँ खाद्य सामग्री किन्न ग्रोसरी स्टोर अगाडी लाईनमा उभिएका थिए । कोरोनाको कहरबीच विश्व नै त्रसित

विस्तृत पढ्नुहोस
कोरोना उपचारमा पीपीई अनिवार्य

काठमाडौँ, ४ वैशाख । व्यक्तिगत सुरक्षा कवज (पीपीई)बिना कोरोना भाइरस (कोभिड–१९) उपचार गर्न सम्भव छैन । कोरोना सङ्क्रमितलाई उपचार गर्दा पीपीईको सही सदुपयोग गरे मात्र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्दैन

न्युयोर्कमा नेपालीको गुपचुप मृत्यु, २ साताअघि मृत्यु भएका राईको बल्ल सनाखत

अमेरिका, ४ वैशाख । कोरोनाको महामारी फैलिएयता न्युयोर्कमा नेपालीका गुपचुप मृत्यु भएका खबर आउन थालेका छन् । खासगरी अमेरिकामा एक्लै बस्दै आएका र समुदायसँगपनि सम्पर्कमा नरहेका  नेपालीको अस्पताल र घरमा

न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि घरमै पवन मल्लको निधन

अमेरिका, ४ वैशाख । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार

पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको निधन, कोरोनाको आशंका

लण्डन । पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको बेलायतमा निधन भएको छ । कोरोनाको शंका लागेपछि उनलाई ननिटनस्थित जर्ज इलियट अस्पतालमा अप्रिल ५ तारिखको दिन भर्ना गरिएकोमा बुधबार दिउँसो साढे ३

अब विश्वभर युद्धविराम हुने

एजेन्सी, ४ वैशाख । विश्वभर युद्धविराम घोषणा हुने भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेजसले विश्व युद्धविरामको घोषणा गरिरहँदा संयुक्तराष्ट्रसंघका सुरक्षा परिषदका स्थायी प्रतिनिधि राष्ट्रहरुबीच त्यसका लागि सहमति बन्न

उच्च जाेखिमकै समयमा वीरका डाक्टर र कर्मचारी सबैकाे ‘जाेखिम भत्ता’ काटियाे !!

काठमाडाैं ३ वैशाख। संकटकाे समयमा अस्पतालहरूमा खटिने स्वास्थ्यकर्मीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले विशेषभत्ता दिने बचन दिएकाे सायद मसी पनि सुकेकाे छैन हाेला । तर, राजधानीकै जेठाे अस्पताल वीर

कोरोना महासंकटका बीच अमेजन मालिकको सम्पत्ति २४ अर्बले थपियो

३ वैशाख : कोरोनाका कारण विश्वको अर्थतन्त्र तहसनहस भएको बेला अमेजन संचालकको सम्पत्ति भने ह्वात्तै बढेको छ । संसारकै ठुलो ई-कमर्स बिजनेसका संचालक जेफ बेजोसकोे सम्पत्ति २४ अर्ब अमेरिकी डलरले

पत्नीसँग डिभोर्स गर्दा घटेको सम्पत्तिभन्दा बढी सम्पत्ति महामारीमा थप्न सफल भए विश्वका धनी बेजोस

एजेन्सी, ३ वैशाख । फोबर्स पत्रिकाकाले गत हप्ता सार्वजनिक गरेको विश्वको धनीको सुचीमा अमेजनका संचालक जेफ बेजोस रहे । तर, उनको सम्पत्ति गत वर्षको तुलनामा घटेको थियो । यसको कारण

र्‍यापिड टेष्टमा पोजेटिभ पिसिआर टेष्टमा नेगेटिभ

काठमाडौं, ३ वैशाख । देशभर कोरोना भाइरसको टेष्टको दायरा बढाइएको छ । यस क्रममा कतिपय जिल्लामा र्‍यापिड टेष्ट (आरडिटी) का क्रममा पोजेटिभ रिपोर्ट आएपनि पिसिआर टेष्टका क्रममा नेगेटिभ रिपोर्ट आएको

भारतीय कामदारलाई स्वदेश फिर्ता गराउन काँग्रेसका नेता गान्धीको आग्रह

३ बैशाख ।भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धीले मध्यपूर्वमा अलपत्र अवस्थामा रहेका भारतीय कामदारहरुलाई तत्काल स्वदेश फिर्ता गराउन माग गरेका छन् । उनीहरुलाई स्वदेश फर्काउन सरकारले तत्काल

उड्डयन प्राधिकरणद्वारा कोभिड कोषमा एक करोड सहयोग

काठमाडौँ ३ वैशाख : नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ सङ्क्रमण, रोकथाम