काठमाडौँ, ३ वैशाख : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ
३ वैशाख : साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोले एशियाली देशका लागि कच्चा तेलको मूल्यमा भारी छुट दिने निर्णय गरेको छ । जबकि अमेरिकाका लागि भने कच्चा तेलको मूल्य
काठमाडौँ ३ वैशाख : लकडाउनको अवधि बढेसँगै आन्तरिक र बाह्य उडान पनि थप १५ दिन बन्द गरिने भएको छ। चैत ३ गते बुधबार बसेको कोरोना रोकथाम सम्बन्धि उच्चस्तरीय समितिको बैठकले
इनरुवा, ३ वैशाख : सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–५ टपरारस्थित खतिजन कुवा मस्जिदबाट दश जना भारतको बङ्गाली समुदायका व्यक्ति आश्रय लिएर बसेको पाइएको छ । नेपाल मुस्लिम संघ प्रदेश नं १
काठमाडौँ, ३ वैशाख : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिम मोलेर जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मीलाई सञ्चार प्रतिष्ठानहरुले समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र न्यूनतम सेवासुविधाबाट समेत वञ्चित गरिएकोप्रति
३ वैशाख । चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको
३ बैशाख । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो । बेलायतको विदेश मन्त्रालयले
काठमाडौँ, ३ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धमा भइरहेका कार्यबारे आज सातै प्रदेशसभाका सभामुखहरुसँग भिडियो संवाद गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयबाट गर्नुभएको संवादमा
कास्की, ३ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आज ‘भिडियो कन्फरेन्स’ गरेका छन् । कोभिड–१९ को सम्भावित सङ्क्रमण फैलन नदिन जिल्लामा गरिएका
३ वैशाख । भारतको महाराष्ट्रमा बुधबार ‘कोविड १९’ का एक सय १७ जना संक्रमित थपिएका छन् । योसँगै महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ८०१ जना पुगेको बुधबार यहाँको
एजेन्सी, ३ वैशाख । बितेको २४ घन्टामा चार हजारभन्दा बढी संक्रमित बढेसँगै बेलायतले चीनलाई संक्रमित संख्यामा उछिनेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ
एजेन्सी, ३ वैशाख । विश्वभर कोरोना भाइरसको संक्रमित २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २८ हजार नाघेको छ । संक्रमितको कुल संख्या