Logo

Tag: कोरोना भाइरस

निर्माणाधीन जलविद्युत् आयोजनाको काम सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ वैशाख । बन्दाबन्दीका कारण लामो समयदेखि ठप्प सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम आंशिक रूपमा सुचारु भएको छ । सरकारले २५ जनाभन्दा बढी एकै

विस्तृत पढ्नुहोस
स्थानीय तहले पनि कोरोना कोष बनाउनुपर्ने

काठमाडौँ, ३ वैशाख । अब हरेक स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार कोष खडा गर्नुपर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई सरकारले पठाएको समानीकरण

अदालतमा काम गर्दा एक मिटर दूरी कायम गर्नुपर्ने

काठमाडौँ, ३ वैशाख । बन्दाबन्दीको समयमा अदालतमा हुने सुनुवाइमा दुई न्यायाधीशबीच कम्तीमा एक मिटरको दूरी कायम गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट)को निर्णयअनुसार मुख्य रजिस्ट्रार नृपध्वज

कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम

काठमाडौँ, ३ वैशाख । नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट

तीन दिनमै कोरोना संक्रमित दोब्बर, अधिकांश लकडाउनमा नेपाल छिरेका

काठमाडौं, ३ वैशाख । देशमा पछिल्लो तीन दिनमा सातजना नयाँ कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । कुल १४ संक्रमितमध्ये तीन दिनमा संख्या दोब्बर भएपछि शतर्कता बढाइएको छ । टेष्टका

भारतमा एकै दिन १४ सय कोरोना संक्रमित

एजेन्सी, ३ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । बितेको २५ घन्टामा त्यहाँ १४ सय नयाँ संक्रमित पत्ता लागेको छ । यो अहिलेसम्मकै सर्वाधिक वृद्धि

महामारीबाट निम्तिने आर्थिक संकट र निकासका उपाय

काठमाडौँ, ३ बैशाख । अहिले कोरोना भाइरस (कोभिड १९) को महासंग्रामले विश्वका अधिकांश देशहरु पूरै वा आशिंक रुपमा बन्द छन् । विद्यालयदेखि क्याम्पस युनिभर्सिटी हुँदै मन्दिर मस्जिद र चर्चसम्म तथा

अमेरिकामा कोरोनाबाट मृतक संख्या २६ हजार नाघ्यो (कुन देशमा कति)

एजेन्सी, ३ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या छ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा कुल ६ लाख १३

कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ

काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका

अमेरिकाद्धारा विश्व स्वास्थ्य संगठनलाई दिदै आएको सहयोग रकम रोक्ने घोषणा

एजेन्सी, ३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उपलब्ध गराउँदै आएको सहयोग रकम बन्द गर्ने घोषणा गरेका छन् । उनले आज ह्वाइट हाउसमा आयोजित पत्रकार

राष्ट्रपति भण्डारी र प्रम ओलीबीच भेट

काठमाडौं, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) का विरुद्ध सबै नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नियमित भेटघाटका लागि मंगलबार साँझ राष्ट्रपति भवन शीतल

कोषद्वारा साँवा ब्याज छुट प्रस्ताव पारित

काठमाडौं, ३ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोषले तत्काल अल्पकालीन ऋण छुट (इमिडेट डेब्ट रिलिफ, आईडीएफ) सुविधाअन्तर्गत नेपाललगायत २५ देशका लागि छ महिनाको साँवा तथा ब्याज भुक्तानी छुट प्रस्ताव पारित गरेको