Logo

Tag: कोरोना भाइरस

भारतमा ३ मेसम्म लकडाउन लम्ब्याइएको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष

विस्तृत पढ्नुहोस
कोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला

काठमाडौं, बैशाख २ । कोरोना भाइरसको बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ

कोरोना संक्रमितको संख्या बढ्नसक्छ, प्रविधि नभित्राए समस्या जटिल- डा. सागर राजभण्डारी

काठमाडौँ, २ वैशाख। सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाको संक्रमणका लक्षण धेरैमा नदेखिने भएकाले परिक्षणको प्रभावकारीतामा सरकारले विशेष ध्यान दिन आवस्यक भएको बताएका छन्। सामान्य लक्षण नै

लकडाउन लम्ब्याउन मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, २ वैशाख । मन्त्रिपरिषदको बैठक विहान ११ बजे बस्दैछ । बैठक कोरोना भाइरस रोकथामको भावी योजना बनाउन केन्द्रित रहने बुझिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउनेबारे

२० लाखलाई कोरोना भाइरसको संक्रमण (कुन देशमा कति)

एजेन्सी, २ वैशाख । बितेको २४ घन्टामा दुई लाख कोरोना भाइरसका संक्रमित बढेका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले विश्वभर कोरोना

कोरोना संक्रमणबाट सात वर्षअघि नेपालबाट अमेरिका पुगेकी ८२ वर्षीय नेपालीभाषी भुटानीको निधन

अमेरिका, २ वैशाख । अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी हजुरआमाको निधन भएको छ । हिजो बेलुका जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । पहिले

अमेरिकामा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो

एजेन्सी, १ वैशाख । अमेरिकामा कोरोना भाइरसको संक्रमित भई मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २२ हजार ८ सय ७७ पुगेको

कोरोनाको आशङ्कामा तीनजना आइसोलेशनमा भर्ना, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ, १ वैशाख : काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा ¥यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । स्वास्थ्य

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुलाई जोखिमको पुर्व तयारी गर्न निर्देशन

काठमाडौँ, १ वैशाख  : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको

आँधीका कारण अमेरिकामा एघारको मृत्यु

१ वैशाख : अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको

भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्वोधन गर्ने

१ वैशाख : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन् । सरकारले लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन भएकाले उनले मङ्गलबार सम्वोधन गर्न लाग्नुभएको

भोलिदेखि हेटौँडामा मोटरसाइकल चलाउन नपाइने

हेटौँडा, १ वैशाख : मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको