Logo

Tag: कोरोना भाइरस

जिल्ला र उच्च अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन

काठमाडौँ, १ वैशाख : सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बँुदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका

विस्तृत पढ्नुहोस
वाग्मती प्रदेश र प्रदेश २ का मुख्यमन्त्रीबीच कोरोनाबारे टेलिफोन वार्ता

हेटौँडा, १ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच आज टेलिफोन वार्ता भएको छ । वार्तामा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसविरुद्ध प्रदेश २ लाई

टर्कीका राष्ट्रपतिद्वारा गृहमन्त्री सोयलुको राजीनामा अस्वीकृत

१ वैशाख : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोेगानले गृहमन्त्रीको राजीनामा अस्वीकृत गरेका छन् । गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा एड्रोगानले अस्वीकृत गरेका राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ । छोटो सूचनाका

काठमाण्डौमा तीन जनाको रयापिड टेस्टमा कोरोना देखियो

काठमाण्डौ वैशाख १ । काठमाण्डौको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ

भारतसँग सीमामा झन् कडाई, सुरक्षाकर्मीको गस्ती बढाइयो

काठमाडौं, १ वैशाख । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ । सीमाबाट लुकिछिपी आवतजावत रोक्न र लकडाउनको पूर्ण पालना गराउन गस्ती बढाइएको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापा

प्रधानन्यायाधीश जबराद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ वैशाख : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नयाँ वर्ष २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । प्रधानन्यायाधीश

१४ कोरोना संक्रमितमध्ये ९ जना भारतसँग सीमा जोडिएका जिल्लाका

काठमाडौं, १ वैशाख । देशभर १४ जना कोरोना भाइरसका संक्रमित भेटिएकामा ९ जना भारतसँग सीमा जोडिएका जिल्लामा पत्ता लागेका हुन् । प्रदेश २ मा मात्र हिजो र आज गरी ४

देशभरका निजी अस्पताल पनि सरकारले सञ्चालन गर्ने तयारी

काठमाडौं, १ वैशाख । सरकारले देशभरका सबै अस्पताललाई आफै संचालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमित बढेसँगै उपचारको दायरा बढाउनुपर्ने भन्दै देशभरका अस्पताल संचालनको तयारी गरेको हो ।

यी हुन् नेपालमा कोरोना संक्रमित १४ जना (सूचीसहित)

काठमाडौं, १ वैशाख । विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएपछि सजगता अपनाइएको छ । केही दिनयता संक्रमित नबढेपनि हिजो र आज गरी पाँच संक्रमित भेटिएका छन् ।

थपिएका कोरोना संक्रमित दुईजना को को हुन्

काठमाडौं, १ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ दुईजना संक्रमित भेटिएको खुलाएका हुन् । संक्रमित

लकडाउन अझ कडा गर्दै थप १५ दिन लम्बिने

काठमाडौं, १ वैशाख । सरकारले लकडाउन अझै लम्ब्याउने निश्चित भएको छ । भोलिसम्ममा सरकारले लम्ब्याउने घोषणा गर्ने भएको छ । ३ वैशाखमा दोस्रो चरणको लकडाउन अन्त हुनुअघि नै घोषणा हुने

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, रौतहटमा भेटिए नयाँ संक्रमित

काठमाडौं, १ बैशाख । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएकाहरुको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी