Logo

Tag: कोरोना भाइरस

मङ्गलबारदेखि इ–पासको व्यवस्था हुने : गृहमन्त्री थापा

काठमाडौँ, १ वैशाख : कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ

विस्तृत पढ्नुहोस
कोरोना महामारीलाई साहसका साथ पार लगाइने छ : प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघिको भूकम्पलाई हामीले एक भएर सामना गरेको कोभिड–१९ को महामारीलाई पनि धैर्य र साहसका साथ पार लगाइने बताएका छन् । नयाँ

कफर्यु लगाएर लकडाउन कडा गर्नुपर्छ- राजेन्द्र महतो

काठमाडौं, १ वैशाख । राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो स्पष्ट बोल्छन् । उनले कोरोना भाइरसविरुद्धको लडाईंमा जित हासिल गर्न सिंगो देश एक हुनुपर्ने बताएका छन् । सरकारले

नयाँ वर्ष २०७७ घर घरमै मनाइने

काठमाडौँ, १ वैशाख  : आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष

कोरोनाविरुद्ध एकताबद्ध हुनुपर्नेमा मुख्यमन्त्री गुरुङको जोड

कास्की, १ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वदेश तथा विदेशमा रही कोभिड–१९ विरुद्धको कष्टकर युद्ध लडिरहेका सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्

राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा राजपाको जोड

काठमाडौँ, १ वैशाख  : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राजपाले

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने

काठमाडौँ, १ वैशाख : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेका छन् । राष्ट्रियसभाका

ओपेक लगायत तेल उत्पादक राष्ट्रहरुबीच तेल उत्पादन कटौती गर्न सहमति

१ वैशाख । ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ । विश्वको हाल दैनिक उत्पादित तेलको यो

भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो, तीन सय भन्दा बढीको मृत्यु

१ वैशाख। भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा

सरकारबाट कमीकमजोरी भएका छन् सच्याएर बढ्नुपर्छ- सुवासचन्द्र नेम्वाङ

काठमाडौं, १ वैशाख । पूर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ कोरोना भाइरसविरुद्धको लडाईंलाई युद्धको अवस्था भन्छन् । उनले सरकारबाट कमी कमजोरी भएको बताएका छन् तर

किमले कोरोनासँग लड्न भन्दै शक्तिशाली कमिसनका पाँच सदस्य हटाए

एजेन्सी, १ वैशाख । उत्तर कोरियाले ७ सय टेष्ट गर्दा कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको जनाएको छ । त्यहाँ अझै मानिसहरु क्वारेन्टाइनमा रहेपनि संक्रमण नभएको रिपोर्ट दिइएको छ ।

अमेरिकामा आँधीबाट ६ जनाको मृत्यु,मिसिसिपी राज्यमा संकटकाल घोषणा

१ वैशाख । संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा