एजेन्सी, १ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिन्न मित्रको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ । न्युयोर्कका रियल स्टेट मुगल स्टेनले चेराको संक्रमणले मृत्यु
एजेन्सी, १ वैशाख । भारतमा उद्दोग तथा व्यवसाय क्षेत्रका बिग हाउस देखि सामाजिक संस्थाहरुले कोभिड १९ विरुद्धको लडाईंमा अरबौंको सहयोग दिन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगको आव्हान
जनकपुरधाम, १ वैशाख : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्ष, २०७७ तथा जुडशीतल पर्वको उपलक्ष्यमा प्रदेशवासीको दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गरेका छन् । नयाँ वर्षको
कैलाली, १ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘नयाँ वर्ष २०७७’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दीदीबहिनीमा सुस्वास्थ्य एवं दीघायुको शुभकामना व्यक्त गरेका छन्
धनुषा, १ वैशाख : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आएर बीरगञ्जमा बसेका तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि लकडाउनलाई अझ कडाइ गरिने बताएका छन् । मुख्यमन्त्री राउतले नेपाल
काठमाडौँ, १ वैशाख : चीनको साङ्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ
१ बैशाख । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि १ लाख १४ हजार २७० को
काठमाडौँ १ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।
काठमाडौँ १ बैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सङ्कटको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताएका छन् । नववर्ष २०७७ तथा विशु पर्वको अवसरमा आज शुभकामना
काठमाडौँ १ वैशाख : कोरोनाको उच्च जोखिममा सबैभन्दा बढी अहिले सुदूरपश्चिम प्रदेश छ । अहिले सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित सुदूरपश्चिममा भेटिएका छन् । भारतबाट आएकाहरूको यकिन तथ्याङ्क छैन ।
काठमाडौँ १ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोभिड–१९ लाई पराजित गरी मानवजातिको सर्वोच्चता र श्रेष्ठता स्थापित गर्न नयाँ वर्ष सफल हुने विश्वास व्यक्त गरेका छन्
काठमाडौँ, १ वैशाख : सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जीतको वर्ष बनाउन आह्वान गरेका छन् । नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी