मोरङ, ८ असोज । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
काठमाडौं, २८ भदौ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । कोशी प्रदेश सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन
काठमाडौं, भदौ २८ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित
झापा, भदौ १९ । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई रु पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् ।
काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो । कोशी सरकारमा
काठमाडौं,११ असार । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा नहकुल सुवेदीको पूर्ण इजलासले
काठमाडौं,९ असार । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ । ३१ जेठमा न्यायाधीशहरू कुमार रेग्मी, डा नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान
काठमाडौं । कोशी प्रदेश सरकारले ल्याएको बजेटबारे सत्तारुढ दलकै सासदले असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै सत्तारुढ नेकपा एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङ राईले प्रदेश सरकारले
काठमाडौं,१ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रमा नगद अनुदान नदिने भएको छ । शनिबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामबहादुर मगरले
विराटनगर । कोशी प्रदेश सरकारले विभिन्न क्षेत्रका १५ जनालाई प्रदेश विकास परिषद्को सदस्यमा मनोनित गरेको छ । परिषद्को सदस्यमा उद्योगी,व्यवसायी एवं पेशाकर्मीहरूलाई मनोनित गरिएको हो । प्रदेश सरकारको यही जेठ
काठमाडौं,२७ जेठ । कोशी प्रदेश सरकार विवादबारे सुनुवाइका लागि पूर्ण इजलासमा पेशी तोकिएको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।आज उक्त रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र
मोरङ, २० जेठ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम भोली (सोमबार) प्रस्तुत हुने भएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा