काठमाडौं,१५ मंसिर । कोशी प्रदेश सरकारको बजेट प्रमाणीकरण भएको छ । प्रदेश सभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।
काठमाडौं, २५ कात्तिक । कोशी प्रदेश सरकार छठपछि मात्रै विस्तार हुने भएको छ । हिजो (शुक्रबार) मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत
काठमाडौं, १५ कात्तिक । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशको राजस्व सङ्कलन विधेयक, २०८० प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद् बैठकले
मोरङ, असोज २१ । कोशी प्रदेशमा नयाँ सरकार गठन र मुख्यमन्त्री बन्न फेरि दलहरूको दौडधुप सुरू भएको छ । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बहुमत जुटाउन
काठमाडौं,३१ भदौ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न चार निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनप्रति दुःख
काठमाडौं, भदौ २४ । कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको
काठमाडौं, २३ भदौ । कोशी प्रदेश सरकारले बजेट सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने भएको छ । यसअघि अध्यादेशबाट ल्याएको बजेट प्रदेश सभाबाट पारित नभई निश्क्रिय भएपनि
काठमाडौं, भदौ २१। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सुनुवाइ हुँदै छ । यो मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना
काठमाडौं,१९ भदौ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमालेको तर्फबाट दायर रिटमा आजबाट प्रतिवादीको तर्फबाट बहस सुरु हुने भएको छ । निवेदक पक्षको बहस हिजो सकिएपछि आजबाट प्रतिवादीको बहस सुरु हुने
काठमाडौं, १८ भदौ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ । आज (सोमबार)
काठमाडौं, भदौ १८ । कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आजबाट सर्वोच्च अदालतको पुर्ण इजालासमा सुनवाई हुदैँछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको
काठमाडौ, भदौ १५ । कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पूर्ण सुनवाइ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनवाइ