Logo

Tag: कोसी प्रदेश नामकरण

कोशी प्रदेश सरकार र सङ्घर्ष समितिबीच आज पनि वार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौं, माघ २६ । कोशी प्रदेश सरकार र प्रदेश पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबीच हिजोदेखि शुरु भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् । वार्तामा

विस्तृत पढ्नुहोस
कोसीमा फेरि तनाव

इटहरी, जेठ १५। कोसी प्रदेशसभामा फेरि तनाव उत्पन्न भएको छ । आइतबार कोसी प्रदेश सरकारले बजेट अधिवेशन सुरु गरेसँगै प्रदेशमा पहिचानवादीको आन्दोलनले फेरि तनाव उत्पन्न भएको हो । कोसी प्रदेशसभा

झापामा भएको झडपमा १० जना प्रहरीसहित २२ जना घाइते

दमक, वैशाख २७ । कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते