झापा, कार्तिक २१ । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ ।
विराटनगर, १५ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दैनिक ज्यालादारी श्रमिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन सरोकार पक्षसँग छलफल एवं सुझाव लिएका छन् । मुख्यमन्त्री राईले कोभिड १९