आए म त खैजरीको तालै सुनेर दिए मन तिमीलाई नै हजारौँमा चुनेर । जिन्दगी त दुई दिनको पाहुना हो बिताउँ जुनी हाँसेर माया गाँसेर ।।’