काभ्रेपलाञ्चोक, जेठ ४ । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई
म्याग्दीको सदरमुकाम बेनी बजारस्थित इन्द्रणी टोलमा पूर्ण राम्जालीले घरको छतमा फलाएको अकवरे खुर्सानी । पछिल्लो समय इन्द्रणी टोलमा कौशीखेतीतर्फ आकर्षण बढेको छ । तस्वीर : धु्रवसागर शर्मा (रासस)