काठमाडौँ, १४ पुस । स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै ¥याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ रु
बागलुङको गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा छाँगारोहण क्यानोनिङ गर्दै मीना श्रेष्ठ । तस्वीर ः रामबहादुर थापा