Logo

Tag: क्यान्सर पीडित

क्यान्सर पीडितलाई पाँच लाख हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, ९ वैशाख । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई पाँच लाख रुपैयाँ सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उनको

विस्तृत पढ्नुहोस
सुर्तीजन्य पदार्थबाट हुने क्यान्सरको जोखिम गरिब परिवारमा बढी

काठमाडौं, चैत ८ । सुर्तीजन्य पदार्थका कारण हुने क्यान्सरको जोखिम धनी परिवारमा भन्दा गरिब परिवारमा बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा प्रकाशित एक अध्ययनले सुर्तीजन्य पदार्थको सेवनका कारण

क्यान्सरसँग लड्दै पीएचडी, ४१ वर्षमै प्राध्यापक

काठमाडौं, माघ २२ । क्यान्सर लागेपछि बाँच्नु भनेको बाँच्नु मात्र होइन, दैनिक लडाउन खोज्ने आफ्नै शरीरसँग कुस्ती खेल्दै जिउनु पनि हो । सिन्धुपाल्चोककी प्रा डा उर्मिला प्याकुरेलले पाठेघरको क्यान्सरसँग लड्दै

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

जनकपुरं, पुस २४ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको

साथ पाए जित्न सकिन्छ क्यान्सर

काठमाडौं, कार्तिक ६। ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराईन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले

क्यान्सरपीडितले पाउने भए एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार

झापा, माघ १६ । झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार

क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग

काठमाडौँ, १९ असोज : लामो समयदेखि कलेजोको क्यान्सर भएकी बालिकालाई आर्थिक सहयोग गरिएको छ । महाङ्काल खेलकूद विकास समितिले लामो समयदेखि कलेजको क्यान्सरबाट पीडित चन्द्रागिरि नगरपालिका–७ बस्ने आयुषा बजगाईंलाई रु