मस्को, ४ असोज: मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस
तनहुँ, फागुन २१ । चन्दा उठाएर समुदायले सञ्चालन गरेको तनहुँको एक क्याम्पस देशकै उत्कृष्ट क्याम्पस बन्न सफल भएको छ । व्यास नगरपालिका–१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त चालु आर्थिक वर्ष र
सुदूरपश्चिम १८ भदौ: सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना
बलेवा, २१ जेठ : सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका आइसोलेसनकक्ष भरिभराउ हुन थालेपछि
काभ्रेपलाञ्चोक, १ फागुन : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले गरेको तालान्दीका कारण पाँच दिनदेखि बनेपा नगरपालिकास्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । क्याम्पसले
चलचित्र सम्बन्धि पठन–पाठनको लागि क्याम्पस खुलेको छ । काठमाण्डौंको मध्यबानेश्वरमा त्रिभुवन विश्व विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो । प्रिन्सिपल शिशिर उप्रेतीले क्याम्पसमा चार वर्षे स्नातक