Logo

Tag: क्रिकेट

नेपालद्वारा मलेशिया पराजित

काठमाडौँ, ११ वैशाख । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ ।

विस्तृत पढ्नुहोस
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

काठमाडौँ, ११ वैशाख । एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा

नेपालले ओमनलाई हरायो

काठमाडौँ, ३ वैशाख । आइसिसी उन्नाइस वर्षमुनि यु १९ एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा

यू–१९ विश्वकपः नेपालद्वारा सिङ्गापुरसामु २८३ रनको लक्ष्य

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी यू–१९ विश्वकप एक दिवसीय एशिया छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई जीतका लागि २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लब मैदानमा

प्रदेशस्तरीय यु–१६ क्रिकेट मङ्गलबारदेखि

काठमाडौँ, १८ चैत । युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ

नेपालद्वारा युएई सात विकेटले पराजित

काठमाडौँ,१० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स युएईलाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको

काठमाडौंद्वारा डीपीएल क्रिकेट प्रतियोगिता बहिष्कार

काठमाडौं, १० फागुन । धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ । उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडँसगको दोस्रो क्वालिफायर बहिष्कार

नेपाल आइसिसीको एकदिवसीय बरियतामा

काठमाडौँ,१५ माघ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ ।दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी

नवलपरासीदेखि विश्व कीर्तिमानसम्म

काठमाडौँ,१४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न संयुक्त अरब इमिरेट्स यूएई जानुअघि रोहितकुमार पौडेलको नाम सुन्ने कमै नेपाली क्रिकेटका फ्यान थिए । अहिले यूएइविरुद्धको दोस्रो खेलमा

क्रिकेटमा इतिहास कायम गर्ने मौका

काठमाडौँ,१४ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी बाट चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपालका लागि आज एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास कायम गर्ने मौका छ । गत वर्ष

दोस्रो एकदिवसीय क्रिकेट : युएईमाथि नेपालको १४५ रनको शानदार जित

काठमाडौँ, १२ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो

युएईविरुद्ध टस जितेर नेपालले ब्याटिङ शुरु गर्‍यो

काठमाडौं, १२ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर पहिलो ब्याटिङ शुरु गरेको छ । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा टस जितेर नेपालले