Logo

Tag: क्रिसमस

क्रिसमसको अवसरमा विश्वका कम्तीमा ७ हजार उडान रद्द

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १२ पुस। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढ्दा विश्वका हजारौं उडान रद्द भएका छन्। यसले लाखौं यात्रु प्रभावित बने। क्रिसमसको समय भएकाले

विस्तृत पढ्नुहोस
क्रिसमसले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ : मुख्यमन्त्री शाही

कर्णाली, १० पुस: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीले आज सन्देश जारी गर्दै क्रिसमसले सबै नेपालीबीच आपसी सद्भाव

क्रिसमसको दिन चार हजार ५०० उडान रद्ध

न्युयोर्क, १० पुस: विश्वका धेरै देशमा मनाइने क्रिसमस पर्वको दिन चार हजार ५०० भन्दाबढी विमान उडान रद्ध भएका छन् । अत्यधिक धेरै यात्रा हुने दिनका रुपमा समेत चिनिने क्रिसमसका दिन

क्रिसमसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौँ, ९ पुस। सरकारले इसाई धर्मावलम्बीहरुको महान चाँड क्रिसमस डेको अवसरमा भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर

कोरोनाको प्रकोपका कारण युरोपमा क्रिसमस पनि फिक्का

११ पुस: युरोपमा यस वर्ष क्रिसमसको अवसरमा त्यहाँका नागरिकहरुले विदा मनाउन पनि पाएका छैनन् । कोरोना भाइरसको प्रतिबन्धका कारण उनीहरुमा यस्तो समस्या भएको बताइएको छ । युरोपमा क्रिसमस शुरु भएको

अनेकताकाबीच बलियो एकता : मुख्यमन्त्री पौडेल

वाग्मती, १० पुस: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताएका छन् । इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

काठमाडौं, पुस १० । इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

धार्मिक उत्सवले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्छः राष्ट्रपति

काठमाडौं, पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको

पाहुनाविहीन अवस्थामा खल्लो क्रिसमस

कास्की, पुस १० । कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिएको करिब वर्षदिन पुग्नै लागेको छ। कोरोना संक्रमण नहुँदो हो त यो बेला पोखरामा विदेशी पाहुना प्रयाप्त हुन्थे। पर्यटन क्षेत्र सिजन

आज विश्वभर क्रिसमस पर्व मनाइँदै, नेपालमा पनि रौनक

काठमाडौं, पुस १० । प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज क्रिसमस दिवस मनाउँदैछन्। ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने गरेपनि यो चाडमा

७ वर्षको बच्चाले एक असल पिता उपहार मागेपछि…

सबै धर्मको आफ्नै नियम हुन्छ । क्रिसमसको अवसरमा सबै भक्तहरुले सैटा समक्ष मनले चाहेको आफ्नो गोप्य माग राख्ने गर्छन् । यसै क्रममा अमेरिकामा एउटा बच्चाले सैटा समक्ष राखेको मागपत्र सामाजिक

क्रिसमस मनाउने क्रममा तेह्रको मृत्यु

१० पुस । क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु