एजेन्सी, १४ पौष । क्रोयसियामा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । मङ्गलबार मध्य क्रोएसियामा भूकम्प जाँदा मानवीय र भौतिक क्षति पुगेको छ । अन्तर्राष्ट्रिय समाचार