काठमाडौं, ११ असोज । नेपालको प्रमुख आइटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रबिधि बिषय पढ्दै गरेका विद्यार्थीहरुका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमको सुरुवात गरेको