काठमाडौँ, १२ पुस : नियमित ऊर्जाको उपलब्धता, लगानीमैत्री वातावरण तथा निर्माण क्षेत्रमा आएको उत्साहजनक अवस्थाका कारण पछिल्लो दिनमा नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ ।