Logo

Tag: क्वारेन्टाइनमा मृत्यु

क्वारेन्टाइनमा आत्महत्या गर्ने बढे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २ । कोरोना संक्रमितको आशंकामा देशभर क्वारेन्टाइनमा बस्दै आएका मध्ये १५ जनाले आत्महत्या गरेका छन् । खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुले

विस्तृत पढ्नुहोस
क्वारेन्टाइनमा बस्दै आएका पुरुषको मृत्यु

पर्वत, साउन ३ । क्वारेन्टाइनमा बस्दै आएका ५२ बर्षीय पुरुषको मृत्यु भएको छ । जिल्लाको पैयुँ गाउँपालिका–६ का ती पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राति गण्डकी अस्पताल पु¥याइएको थियो ।

दुई महिनाकी गर्भवती किशोरी क्वारेन्टाइनबाट फरार

सप्तरी, असार ६ । राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले

एकै गाँउपालिकामा २७३ सङ्क्रमित

महोत्तरी, असार ४ । जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका दुई सय ७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए

क्वारेन्टाइनभित्रै आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

अर्घाखाँची, असार ४ । जिल्लाको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा बुधबार विहान आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ४४ वर्षीय देबबहादुर विकले क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेपछि उनको

औषधि नै नखाई ७४ लाखको बिल

काठमाडौं, असार ३ । सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्‍यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको

मान्छेको ज्यान लिने क्वारेन्टाइन

सुर्खेत, जेठ ३१ । कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टिनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टिनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए

क्वारेन्टाइनबाट घर फर्किएका युवकको मुत्यु

महोत्तरी, जेठ २६ । जिल्लास्थित गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका एक युवकको मृत्यु भएको छ । गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका उनको पिसिआर

क्वारेन्टाइनमा पुग्ने वित्तिकै मृत्य भएका युवकको परिक्षण नहुँदै दाहसंस्कार

बैतडी, जेठ २६ । बैतडीस्थित क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षणबिनै आइतबार दाहसंस्कार गरिएको छ। शनिवार राति मृत्यु भएका पाटन नगरपालिका ६ का ३० वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नआउँदै

भारतबाट आएका युवकको क्वारेन्टाइनमै ज्यान गयो, कोरोना परिक्षण भएन

डोटी, जेठ २५ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका डोटीका एक युवकको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिन अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय

भारतबाट आएका एक पुरुषको क्वारेन्टाइनमै मृत्यु, कोरोना परिक्षण बाँकी

बाजुरा, जेठ २४ । भारतबाट आएर जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ मा रहेको क्वारेन्टिनमा रहेको एक जनाको मृत्यु भएको छ। जेठ १५ गते कैलालीको गौरीफान्टा नाका हुदै नेपाल

डडेल्धुरास्थित क्वारेन्टिनमा ज्यान गुमाउने महिलाको रिपोर्ट नआउँदै अन्त्येष्टि

डडेल्धुरा, जेठ २२ । डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परिक्षणको रिपोर्ट नआउँदै अन्तेष्टि गरिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको गाउँपालिकाकै वडा नम्बर