Logo

Tag: क्वारेन्टिन

क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, असार १७ । सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ ।

विस्तृत पढ्नुहोस
विद्यालयमा क्वारेन्टिन : विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौँ, १४ असार : कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति

होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

झिमरुक,१३ असार : प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया

मौसमका कारण क्वारेन्टिन व्यवस्थापन झन भद्रगोल हुनेः मन्त्री राउत

काठमाडौं, असार १२। स्वास्थ्य एवं जनसंख्या राज्यमन्त्री नवराज राउतले देशभरी मौसम परिवर्तन भई वर्षात सुरुभएकाले क्वारेन्टिन व्यवस्थापनमा थप चुनौती देखिएको बताएका छन् । उनले एकैपटक भारत लगायतका देशबाट नेपालीहरु भित्रने

बाहिरबाट काठमाडौं भित्रिनेहरु अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने गृहको परिपत्र

काठमाडौं, ९ असार । अबदेखि बाहिरबाट काठमाडौं उपत्यका भित्रिने सबैले अनिवार्य रुपमा कम्तिमा दुई सातासम्म होम क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । गृहमन्त्रालयले आज एक परिपत्र जारी गरेर काठमाडौं उपत्यकाका तीन

प्युठानको क्वारेन्टिनमा जन्मियो शिशु

झिमरुक, ९ असार : प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माउनुभएको हो

क्वारेन्टिनबाट घर गएका युवकको मृत्युपछि कोरोना परीक्षण गर्न स्वाब संकलन

कैलाली, असार ९ । स्वाब संकलन नगरी क्वारेन्टिनबाट घर पठाइएका युवकको घर पुगेको दोसा्रे दिनमै मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब परिक्षण हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका

क्वारेन्टिनबाट किशोरी फरार

काठमाडौँ, ६ असार । राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले

२०० विद्यालय क्वारेन्टिनमा प्रयोग

काठमाडौँ, ४ असार । यहाँका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । जिल्लाका ९५

क्वारेन्टिन बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग

काठमाडौँ, ३ असार । नेपाल महिला सङ्घले कैलालीको लम्कीस्थित क्वारेन्टिनमा राति सुतिरहेकी एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । सङ्घका अध्यक्ष उमा रेग्मीले

क्वारेन्टिनको व्यवस्थापन भद्रगोल हुनुमा राजनीतिक कारण, स्वयम सेवकबाटै बलात्कारको घटनाले सचेत बनायोः डा खेम कार्की

काठमाडौं, असार १। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना संक्रमण नियन्त्रणका लागि चालिएका कदममा प्राविधिक विषयमा पनि राजनीतिक निर्णय हुने गरेकाले परिक्षणदेखि क्वारेन्टिन सम्मको व्यवस्थापनमा भद्रगोल देखिएको

क्वारेन्टिनका स्वयम सेवककले गरे सामुहिक बलात्कार

कैलाली, असार १ । कैलालीमा क्वारन्टिनमा बसेकी युवतीमाथि क्वारेन्टाइनमा खटिएका स्वयम् सेवकले नै सामूहिक बलात्कार गरेका छन् । पीडित ३१ बर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीन युवक विरुद्ध मुद्दा दर्ता