Logo

Tag: क्वारेन्टिन

क्वारेन्टिनमै जन्मियो शिशु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ जेठ । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै

विस्तृत पढ्नुहोस
सौराहाका २९ वटा होटल क्वारेन्टिन बनाउन तयार

चितवन, ३० जेठ : सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल सङ्घ

बैतडीमा पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्के

बैतडी, २९ जेठ : भारत तथा तेस्रो मुलुकबाट फर्केर यहाँ हालसम्म नौ हजार ५०० बढी व्यक्ति क्वारेन्टिनमा बसिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नौ हजार ५२१ जना क्वारेन्टिनमा

क्वारेन्टिनमा बसेकालाई योगाभ्यास र औषधि वितरण

काठमाडौँ, २९ जेठ । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुराका क्याम्पसका क्वारेन्टिनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निःशुल्क औषधि उपलब्ध गराउनुका साथै योगाभ्याससमेत गराएको छ । केन्द्रले बुधबार उक्त क्वारेन्टिनमा

अर्घाखाँचीेस्थित क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

अर्घाखाँची, २८ जेठ : अर्घाखाँचीे मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका

क्वारेन्टिनबाट फर्केको दुईदिनपछि मण्डलको मृत्यु

जलेश्वर, २६ जेठ : महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आएका उहाँको शनिबार कोरोना

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको अनिवार्य औलो परीक्षण हुने

काठमाडौँ, २६ जेठ । भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै

क्वारेन्टाइन व्यवस्थित गर्न ध्यानाकर्षण

काठमाडौँ, २६ जेठ । राष्ट्रिय सभा बैठकमा सांसदले कोरोनाबाट सङ्क्रमितको परीक्षण र क्वारेन्टाइन व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खिमलाल भट्टराईले

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

काठमाडौँ, २५ जेठ । भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय

खप्तड क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

बाजुरा, २४ जेठ : खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो

सुदूरपश्चिम प्रदेशमा स्वाब सङ्कलन स्थगित

काठमाडौँ, २४ जेठ । सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि पाँच दिनका

सडक पहुँचमा क्वारेन्टिन

काठमाडौँ, २४ जेठ । वर्षायाम शुरु भएपछि सडक पहुँच भएका ठाउँमा क्वारेन्टिन बनाउन आग्रह गरिएको छ । अधिकांश कच्ची सडक भएकाले सडकको राम्रो पहुँच भएको ठाउँमा क्वारेन्टिन बनाउन भनिएको हो