Logo

Tag: क्वारेन्टिन

क्वारेन्टिनमा बसेकालाई दैनिक दुई सय भत्ता

अमरगढी, २० जेठ : डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ । यही जेठ १४ गतेको निर्णयानुसार

विस्तृत पढ्नुहोस
बैतडीको क्वारेन्टिनमा एक महिलाको मृत्यु, कोरोना परीक्षण बाँकी

बैतडी, जेठ २० । बैतडीमा क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो

महिलाका लागि छुट्टै क्वारेन्टिन

राजापुर, १९ जेठ : बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ । गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टिन निर्माण

आरडिटी पोजेटिभ देखिएकालाई गोठमा बनाइएको क्वारेन्टिनमा राखेपछि

दैलेख, जेठ १९ । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा

क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्ने चिन्ता

काठमाडौँ, १९ जेठ । कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको

कोरोनाविरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्म भक्तपुरको तयारी

काठमाडौँ, १९ जेठ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना

क्वारेन्टिनमा रहेको युवकको मृत्यु, कोरोना रिपोर्ट आउँन बाँकि

दैलेख, जेठ १७ । गत जेठ ७ गते भारतबाट आएका एक युवकको क्वारेन्टिनमा नै मृत्यु भएको छ ।जिल्लाको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बसेका ३५ बर्षिय युवाको शनिबार विहान मृत्यु भएको

काठमाडौँमा नै छैन क्वारेन्टिन

काठमाडौँ, १६ जेठ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

क्वारेन्टिनमा बसेकी महिलाको मुत्यु

झिमरुक, १३ जेठ : प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४

बेञ्च जोडेरै क्वारेन्टिन

काठमाडौँ, १३ जेठ । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कूल भवन देखाएर मात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ

क्वारेन्टिनमै मदिरा पु¥याउँदा …

चितवन, ११ जेठ : क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पु¥याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ । राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो

तीनहजार श्ययाको क्वारेन्टिन बनाइने

काठमाडौँ, १० जेठ । बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने भएका छन् । भारतमा रहेका यहाँका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या बढाउने