Logo

Tag: खरिपाटी क्वारेन्टाइनमा

खरिपाटीको क्वारेन्टिन बन्यो २०० शैय्याको आइसोलेशन

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, भदौ ४ । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको

विस्तृत पढ्नुहोस
दिनमा हजार बढी मानिस भित्रिने उपत्यकामा खोइ क्वारेन्टिन ?

काठमाडौं, असार ११ । कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ । सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाडौं उपत्यका

औषधि नै नखाई ७४ लाखको बिल

काठमाडौं, असार ३ । सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्‍यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको

क्वारेन्टाइनमा ४ जनालाई १ पाकेट बिस्कुट,चापाकलको पानी

जनकपुरधाम, बैशाख १ । प्रादेशिक अस्पतालमा क्वारेन्टाइनमा राखिएका सम्भावित कोरोना संक्रमितलाई चापाकलबाट पानी भरेर खुवाइने गरेको पाइएको छ। प्रादेशिक अस्पताल क्वारेन्टाइनमा राखिएको सम्भावित संक्रमितलाई धारा भएको बेला धाराको पानी अन्यथा

बिनाकाम घरबाहिर निस्के सिधै क्वारेन्टाइनमा

काठमाडौं,चैत १५ । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई

विदेशबाट आएका ६२ जना नेपाली खरिपाटी क्वारेन्टाइनमा

चैत ८, काठमाण्डौ । विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकोमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेका छन् । कोरोना