Logo

Tag: खानेपानी आयोजना

क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, ११ मङ्सिर । जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक

विस्तृत पढ्नुहोस
क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनामा जर्मनीले सहयोग गर्ने

काभ्रेपलाञ्चोक, २८ कात्तिक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौँस्थित जर्मनीको दूतावासले एक करोड ४५ लाख रकम

ठेकेदारको लापर्बाहीले बृहत् खानेपानी आयोजना अधुरै

खोटाङ, भदौ २३ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ

नन्दबाबा खानेपानी आयोजनाबाट छ सय परिवार लाभान्वित

सिरहा, १२ भदौ । सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बाल्टियामा एक करोड ६४ लाख ६८ हजार लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ । आयोजना सम्पन्न भएसँगै वडा नं १ का

काभ्रेको खानीखोलामा ‘एक घर–एक धारा’

काभ्रेपलाञ्चोक, भदौ ११ । काभ्रेको खानीखोला गाउँपालिकाका तीन सय २३ परिवारलाई घरघरमै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा

तनहुँका अधिकांश भागमा स्वच्छ खानेपानीको सुविधा

तनहुँ, भदौ २ । जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको

हट्यो एकगाग्री पानी लिन घण्टौँसम्म उकालो-ओरालो गर्नुपर्ने बाध्यता

इलाम, साउन २२। इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आएकी उनको घरैमा खानेपानी धारा जडान भएपछि उनको दिनचर्या

म्याग्दीको हिदीमा ‘एक घर, एक धारा’

म्याग्दी, साउन २२ । म्याग्दीको मंगला गाउँपालिका- २ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको रु ४६ लाख

‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

म्याग्दी, २० साउन । जिल्लाको मङ्गला गाउँपालिका–२ र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

जुम्ला, साउन १७ । तिला गाउँपालिका-१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

म्याग्दी, साउन १ । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

म्याग्दी, ६ जेठ । म्यादी जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।