काठमाडौं, १४ बैशाख । खुलामञ्च अतिक्रमण गरेर बनाईएका सटर काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ ।