काठमाडौ,१७ साउन । इण्डोनेसियामा हुनगैरहेको १८ औँ एसियाली खेलकूदमा सहभागी हुन नेपाली भारोत्तोलन टोली प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव
काठमाडौँ, १४ साउन । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक
पोखरा, १३ साउन । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले खेलकूदलाई मनोरञ्जनको साधनमात्र नबनाइ आर्थिक समृद्धि र सामथ्र्यसँग जोड्नुपर्ने बताएका छन। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा
दाङ, ९ साउन । सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’
काठमाडौं, ६ साउन । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा २७ खेल समावेश हुने भएका छन् । आयोजक नेपालले सन् २०१९ को मार्चमा हुने १३ औँ सागमा थप दुई खेल
पोखरा, ५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तहमा कम्तीमा पनि एउटा खेलकूद मैदान निर्माण गरिने बताएका छन । अखिल नेपाल पूmटबल संघ
काठमाडौँ, २ साउन । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि
काठमाडौँ, २४ असार : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संसारमा धेरै मुलुकलाई खेल
रोल्पा, ६ वैशाख : सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भातृत्वका लागि खेलकूद जरुरी रहेको बताउनुभएको छ । रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले देशको विकास
तपाईं खेतको खलाबाट घरसम्म धान बोक्नुप¥यो भने कति बोक्न सक्नुहुन्छ रु मुस्किलले एक मुरीसम्म वा बढीमा २५ पाथी । साँच्चै बलियो हुनुहुन्छ भने तीस पाथी नै बोक्नु होला । तर भोजपुरको
काठमाडौं ४ भदौ । सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम
कुमार चौलागाईं/नवीन पौडेल : काठमाडौँ, ११ जेठ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ । करिब