ढोरपाटन (बागलुङ), २१ भदौ । बागलुङका हरेक गाउँमा खेलाडी छन् । भौगोलिक विकटता र पर्याप्त खेल मैदान नहुँदा खेल्ने अवसर भने पाउन सकिरहेका छैनन् ।