Logo

Tag: गड्डाचौकी नाका

सिमा नाकामा चाडबाड मनाउन घर फर्कनेको भीड

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, असोज १८ । कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको

विस्तृत पढ्नुहोस
गड्डाचौकी नाकामा आवागमन सहज बनाउन व्यवसायीको माग

कञ्चनपुर, १३ साउन । गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन् ।

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

कञ्चनपुर, चैत १७ । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन

जनप्रतिनिधि चुनेपछि कामको खोजीमा भारत

काठमाडौं, मंसिर १७ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीमा लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको

उम्मेदवार घरदैलोमा, युवा कामको खोजीमा भारततर्फ

कञ्चनपुर, कात्तिक १७ । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दसैँ तिहार मनाउन गाउँ फर्किएका उनी चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ जान गड्डाचौकी

गड्डाचौकी नाकाबन्द हुने

कञ्चनपुर, जेठ १० । भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार

गौरीफन्टा नाकामा ‘रानी’ को निगरानी

कैलाली, असोज १९ । कैलालीको गौरीफन्टा नाकामा चेकजाँचका लागि कुकुरलाई खटाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयनमा प्रदेश प्रहरी कार्यालयको प्राविधिक टालेलीले ‘रानी’ नामक कुकुरसहित उक्त क्षेत्रमा निगरानी सुरु गरेको

कोरोना कहरमै मुगलानतिर

कैलाली, जेठ २२ । कैलालीको टीकापुर नगरपालिका–९ का तपेन्द्र साउद फागुनमा भारतको छत्तिसगढबाट घर फर्किएका थिए। त्यति बेला भारतमा दैनिक ३–साढे ३ लाखमा कोरोना पुष्टि भइरहेको थियो। ‘भारतभन्दा आफ्नै देश

‘कोरोना कहरले सबै क्षेत्र अस्तव्यस्त’

महेन्द्रनगर, १० बैशाख । स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो । लामो समयदेखि भारतको विभिन्न

भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना

काठमाडौं, चैत ३० । भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा

भारतबाट विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

महेन्द्रनगर, २९ चैत्र । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि

कैलाली र कञ्चनपुरमा हेल्थ डेस्क, वीरगन्जमा कोरोना सतर्कता बढ्यो

काठमाडौं, चैत ७ । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ। कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ