Logo

Tag: गण्डकी प्रदेश सरकार

देवकोटाले ‘फ्लोर क्रस’ नगरे पाण्डे नेतृत्वको गण्डकी सरकार ढल्ने निश्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, २८ जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत

विस्तृत पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी, २८ जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले

गण्डकी सरकारविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । गण्डकी प्रदेश सरकार गठनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको छ । सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको पेशीमा सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, चैत २८ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्री खगराज

यस्तो छ गण्डकीका मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय

काठमाडौं, चैत २६ । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पुर्‍याउने पहिलो निर्णय गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

गण्डकीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम: गोरखाको चुमनुब्रीलाई जोड्न ‘डिपीआर’ तयार

गण्डकी, चैत १३ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता

गण्डकीको मुख्यमन्त्री बन्न खगराजको दौडधुप, लिङ्देन फकाउँदै ओली

काठमाडौं,२८ फागुन । केन्द्रको राजनीतिमा आएको उलटफेरसँगै प्रदेश सरकारहरु फेरिनेक्रममा रहेका छन् । केन्द्रको सत्ता गठबन्धन उलटफेर आएपछि गण्डकी प्रदेश सरकारको नेतृत्व लिन सत्तारुढ दल नेकपा एमालेले दौडधुप थालेको छ

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं, फागुन ४। गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै आज प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं, फागुन ३ । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार

गण्डकीमा विषयगत समिति सक्रिय: विधेयकमाथि सघन छलफल

गण्डकी, पुस २९ । गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन् । प्रदेश मामिला तथा कानुन समितिमा आमसञ्चार र सामाजिक विकास

गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता

गण्डकी, ९ पुस । गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले

पोखराका ट्याक्सी चालक मिटरमा चल्न थाले

कास्की, १ भदौ । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन