Logo

Tag: गण्डकी प्रदेश

मन्त्री खान ‘फ्लोर क्रस’ गरेका देवकोटा सांसदबाट निलम्बित हुँदै, संसद्‌बाट आजै पदमुक्तको पत्र वाचन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३२ जेठ । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटा आज कारबाहीमा पर्ने भएका छन् । गत २८ गते

विस्तृत पढ्नुहोस
गण्डकीमा देवकोटा र मनाङेले लिए मन्त्रीको शपथ, सरकारमा जान मानेन राप्रपा

काठमाडौं,२९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । मंगलबार बिहान मन्त्री नियुक्त भएका फणिन्द्र देवकोटा र दिपक मनाङेले मन्त्रीको शपथ लिएका हुन् । देवकोटाले उर्जा र

गण्डकी सरकार जोगाउन ‘हर्ताकर्ता’ बनेका देवकोटा र मनाङेलाई मन्त्री पद ‘उपहार’

काठमाडौं,२९ जेठ । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणिन्द्र देवकोटा र दिपक मनाङेलाई आज मन्त्री नियुक्त गरेका हुन् । मनाङे भौतिक पूर्वाधार मन्त्री बन्दा देवकोटालाई

गण्डकीमा फणीन्द्र र दीपक मन्त्री बन्दै, आजै नीति तथा कार्यक्रम ल्याउने तयारी

काठमाडौं, जेठ, २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ

प्रदेश सभामा माओवादीको प्रष्टीकरण: देवकोटा माओवादीका सांसद हुन्,हाम्रो ह्वीप लाग्छ

काठमाडौं,२८ जेठ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सभाका सांसद फणिन्द्र देवकोटा माओवादी केन्द्रकै सांसद भएको प्रष्ट पारेको छ । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेश संसदीय

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने राप्रपाको घोषणा, सरकार जोगिने सम्भावना बढ्यो

काठमाडौं,२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत दिने भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मतको प्रस्ताव पेश गरेका

गण्डकीमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्ररामज पाण्डेले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेश गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा पाण्डेले विश्वासको मतको प्रस्ताव पेश गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत माग्दै देउवाले पठाए लिङ्देनलाई पत्र

काठमाडौं,२५ जेठ । सर्वोच्च अदालतको परमादेशले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फर्किएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेश सभामा विशवासको मतका

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

कास्की, जेठ २४ । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ। चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

गण्डकी, जेठ १८ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । गोरखाको पालुङटार नगरपालिका- ३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा

सर्वोच्चको परमादेशपछि गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

काठमाडौं,१६ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । उनलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्रीमा

खगराज अधिकारीको मुख्यमन्त्री पद आज छिनोफानो हुने

काठमाडौं,१४ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज फैसला हुँदैछ । पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश