Logo

Tag: गण्डकी प्रदेश

गण्डकीमा एकैदिन कोरोनाबाट ४ जनाको मुत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, १३ बैशाख । गण्डकी प्रदेशमा आज चार कोरोना संक्रमितको मुत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीका १, स्यांङ्जाका १ र पोखराका २ जना छन्

विस्तृत पढ्नुहोस
गण्डकीमा जसपा कता ?

काठमाडौं, १३ वैशाख । गण्डकी प्रदेशमा आजबाट शुरु विशेष अधिवेशनले अविश्वासको प्रस्तावको छिनोफानो गर्दा केही मतमात्रले फरक पर्ने भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई कम्तिमा ३ मत अन्य दलबाट

गण्डकी प्रदेशमा को कता, फ्लोर क्रसको सम्भावना

काठमाडौं, १३ वैशाख । गण्डकी प्रदेशको आजबाट शुरु हुने विशेष अधिवेशनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको सत्ताको टुगो लगाउँदैछ । प्रदेश सभाको विशेष अधिवेशन गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावको छिनोफानो गर्न लागेको हो

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङ्गको सत्ता टिक्ला ? यस्तो छ प्रदेशसभाको अंकगणित

काठमाडौं, ११ वैशाख । गण्डकी प्रदेशको विशेष अधिवेशनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको सत्ताको टुगो लगाउने भएको छ । प्रदेश सभाको विशेष अधिवेशन १३ वैशाखमा बस्ने तय भइसकेको छ । विशेष

गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्ष र जिल्ला अध्यक्ष नियुक्त

पोखरा, ६ बैशाख । कास्की– गण्डकी प्रदेश सरकारले प्रदेश खेलकूद परिषद्को उपाध्यक्ष सदस्य र जिल्ला खेलकूद विकास समितिका अध्यक्षलगायतका पदाधिकारीको नियुक्ति गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रश्तावमा मन्त्रिपरिषद्को बैठकले

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र प्रस्तावित

पोखरा, बैशाख ३ । गण्डकी प्रदेशमा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सो पदमा नियुक्त भएमा संविधानबमोजिम ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ । नेपालको संविधानको धारा १६८ को उपधारा (२)

सहकारी समृद्धिको मुख्य आधारः उपसभामुख शर्मा

पोखरा, २ बैशाख । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताइन्। पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा आयोजित नव वर्षको शुभकामना आदानप्रदान

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भावी मुख्यमन्त्रीमा नेपाली प्रस्तावित

काठमाडौं, २ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी, २ बैशाख । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका थिए।

धरापमा गण्डकी सरकार

पोखरा, बैशाख २ । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गको सत्ता संकटमा, अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं, १ वैशाख । गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई दिइआएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले गण्डकी

गण्डकी प्रदेशमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावकारी बन्दै

पोखरा, १ बैशाख । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका योजनाको निर्माणकार्यले तीव्रता पाएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको