गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनताको बहुदलीय जनवादका बारेमा गहिरो अध्ययन गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा
गलकोट, २ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल संस्कृतिले धनी भएकाले संस्कृतिलाई पर्यटनमा जोडेर भरपुर उपयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ । “संस्कृतिको उचित उपयोग गर्न
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास
काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पारेका छन् । करिडोरको रूपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट
चिप्लेढुङ्गा, १९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी
केदार धमला, रिपोर्टर्स क्लब कास्की : पोखरा शब्द आफैंमा पर्यटन हो । विश्वले चिनेको पोखरालाई थप व्यवस्थित र आकर्षक बनाउनु आफैंमा अपरिहार्य छ । सुन्दरता सबैलाई मन पर्छ । यहाँ
पोखरा, १६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनबाटै प्रदेशको समृद्धि र विकास सम्भव भएकाले पोखराको पर्यटनमा महत्वपूर्णस्थान ओगटेको फेवातालको संरक्षणमा सरकार लागि परेको बताउनु भएको छ । पोखरा
कावासोती, १५ वैशाख । गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको प्रादेशिक सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताउनु भएको छ । नवलपरासीस्थित पूर्व नवलपुरको रजहरमा रहेको
दमौली, १० वैशाख । एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन
दमौली, ८ वैशाख । गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी
कास्की, २१ चैत । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेशको विकास र समृद्धि नभएसम्म आफूलाई आनन्दको अनुभूति नहुने बताउनुभएको छ । जीवनयोग प्रयोगशाला पोखराको आयोजनामा आज भएको विशेष सत्सङ्ग कार्यक्रममा
स्याङ्जा, १४ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधँै सहयोग गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना