Logo

Tag: गण्डकी प्रदेश

चैते दसैँमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १३ । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही १५ चैतमा सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका

विस्तृत पढ्नुहोस
प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

काठमाडौँ, ८ चैत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ ।

गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै

गण्डकी, १९ फागुन । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पु¥याउने निर्णय गरेको थियो । यो

राप्रपा बाहिरिएपछि गण्डकी सरकार संकटमा

पोखरा, फागुन १४ । केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा पनि नेकपा (एमाले) नेतृत्वको सरकारमाथि संकट उत्पन्न हुने भएको छ । सत्तारुढ दल राप्रपाका मन्त्रीहरुले केन्द्रमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन

गण्डकीमा प्रदेश निजामती सेवा पुरस्कार घोषणा

काठमाडौँ,५ फागुन । गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ । प्रदेश स्थापना दिवसका अवसरमा बिहिबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं, फागुन ४। गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुनेगरी सार्वजनिक बिदा दिएको हो । गत १८ चैतमा

गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइयो

काठमाडौँ,९ माघ । गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिइन् ।

गण्डकीमा आज सभामुखको निर्वाचन

काठमाडौं, पुस ३० । गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो ।

गण्डकी प्रदेशमा धान उत्पादन घट्यो

गण्डकी, २९ पुस । गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंदै

काठमाडौं, पुस २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदैछन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने गण्डकी प्रदेश सरकारका कार्यक्रम

पोखरा नगरसभामा विभेदको विरोध

पोखरा, पुस २७ । दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । मङ्गलबार सुरु भएको महानगरपालिकाको

खगराज अधिकारीः स्ववियु सभापतिदेखी मुख्यमन्त्रीसम्म

काठमाडौं, पुस २६ । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । ६० सदस्यीय प्रदेशसभामा ३३ सदस्यको हस्ताक्षरसहित अधिकारीले सोमबार दिउँसो प्रदेश प्रमुसमक्ष