Logo

Tag: गण्डकी

गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, २९ वैशाख । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि

विस्तृत पढ्नुहोस
गण्डकी : मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत(पूर्णपाठसहित)

काठमाडौं, २१ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन्। मुख्यमन्त्री पाण्डेले बिहीबारको प्रदेशसभा बैठकमार्फत विश्वासको मत मागेका हुन्। ६० सदस्यीय प्रदेशसभामा गठनका लागि ३१ सांसद्‍को समर्थन

गण्डकीका मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिँदै

काठमाडौं, १७ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका हुन्। उनले बैशाख २१ गते दिउँसो २

गण्डकी : मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

काठमाडौं, ९ बैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकबाट शनिबार विश्वासको मत मागेका थिए। तर, उनले

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई दबाब

पोखरा, १६ असार । लामो समय सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले जुनसुकै हालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन दबाब दिएको छ ।

गण्डकीमा रोचक नतिजाः कतै १ भोट, कतै शून्य

पोखरा, २ जेठ । नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन् । बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा

हाइकिङले जगायो आशा

गण्डकी, २६ माघ । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा

पर्यटकको स्वागत गर्न आतुर गण्डकीका पर्यटकीय स्थल

गण्डकी, १३ माघ । कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन संस्थागत रुपमा समेत विभिन्न प्रयास भइरहेका अवस्थामा गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् । पोखरासहित समग्र गण्डकी क्षेत्र पर्यटकका लागि

गण्डकीका सात जिल्लामा ५८ सङ्क्रमित थपिए, ४३८ पुगे

काठमाडौँ, ६ असार । गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी

गण्डकी प्रदेशः बजेटमा शिक्षा, स्वास्थ्य र कृषि प्राथामिकतामा

काठमाडौँ, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०७७/७७ मा शिक्षा स्वास्थ्य र कृषिलाई प्राथामिकतामा राखेर बजेट ल्याउने तयारी भएको जानकारी दिएका छन् । प्रदेश, अर्थ तथा

गण्डकीमा औद्योगिक ग्राम निर्माणको तयारी

पोखरा, २१ पुस । औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारले स्वीकृत गरेपछि गण्डकी प्रदेशमा ११ औद्योगिक ग्राम र दुई औद्योगिक क्षेत्र निर्माणको तयारी सुरु गरिएको छ । हरेक स्थानीय तहमा