काठमाडौँ, २२ असोज : मध्यपुर ठीमी लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा बालकुमारी र नारायणीको मूर्ति परिक्रमा गरिँदै । जात्रामा खडग, तरवार