काठमाडौँ, ६ असार । गलकोट नगरपालिका–७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभाहल’ बन्ने भएको छ । रु एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका