Logo

Tag: गलकोट

उठ्दैछ ऐतिहासिक नरसिंहकोट

-रासस

गलकोट, ३१ असोज । जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय

विस्तृत पढ्नुहोस
लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी

गलकोट, ३० असोज । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबरी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको हुन्थ्यो

कोरोना सङ्क्रमणः स्वास्थ्य सचेतना कायमै राख्न जरुरी

गलकोट, २३ भदौँ । नेपालमा विसं २०७६ चैत दोस्रो साता भित्रिएको कोरोना भाइरस सङ्क्रमणबाट बागलुङ पहिलो चरणमा नै प्रभावित भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दोस्रो र पाँचौँ व्यक्ति

गलकोटका ३४१ घर खरको छानाबाट मुक्त

बाग्लुङ, ६ साउन । गलकोट नगरपालिकाका ३४१ घर खरको छानाबाट मुक्त भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा १९० र गत आवमा १५१ घरमा रहेका खरका छाना हटाएर जस्तापाताले छाइएको

बिहुँ काउलेका दलित समुदायले नयाँ वर्षमा नयाँ घर पाउँदै

गलकोट, १ बैशाख । विसं २०७२ को नयाँ वर्षदेखि राम्रोसँग निदाउन नपाएका बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका धनमया दर्जी विसं २०७८ को नयाँ वर्षमा नयाँ घरमा प्रवेश गर्दै छन् ।

गलकोटमा सामूहिक किबी खेती गर्दै किसानहरु

बलेवा, १० फागुन । बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा

गलकोटमा सभाहल शिलान्याश

काठमाडौँ, ६ असार । गलकोट नगरपालिका–७ मल्ममा ‘घुम्टे बहुउद्देश्यीय सभाहल’ बन्ने भएको छ । रु एक करोडको लागतमा बन्न लागेको सभाहलको शुक्रबार नगरपालिकाका उपप्रमुख रेणुका काउचाले शिलान्यास गरेका छन् ।

बुद्धले निर्माण गरे ‘गौतम बुद्ध’

काठमाडौ, फागुन २० । नाम बुद्ध चौधरी, घर लुम्बिनी । उमेर ४० वर्ष, मूर्तिकलामा २५ वर्षदेखिको अनुभव । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ स्थित टेउवामा फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा

गलकोटको वृत्तचित्र

बागलुङ, १९ पुस : ठूलो लगानी र सीप खर्चेर गलकोट क्षेत्रको विविधता झल्कने गरी ‘गलकोट’ वृत्तचित्र निर्माण गरिएको छ । निर्माता ‘युएसबी’ सेवा प्रालिले वृत्तचित्रको ‘टिजर’ र ‘पोस्टर’ शुक्रबार आफ्नै