– ध्रुवसागर शर्मा गलेश्वर, १५ साउन । साउनको आज तेस्रो सोमबार हो । म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
गलेश्वर, असार १६ । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत,