एजेन्सी, ८ असोज । बलिउडकी अभिनेत्री गहना वशिष्ठलाई केही समय अगाडी अश्लील फिल्म सुट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। गहना अहिले जमानतमा छुटेकी छिन्