Logo

Tag: गाईजात्रा संस्कृति

काठमाडौंमा गाईजात्राको रौनक (तस्बिरहरु)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ४ , भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । आजको दिन एक

विस्तृत पढ्नुहोस
दिवंगत आफन्तको सम्झनामा यसरी मनाइँदैछ बनेपा र धुलिखेलमा गाईजात्रा

काभ्रेपलाञ्चोक, भदौ ४ । एक वर्षभित्र दिवंगत आफन्तजनको सम्झनास्वरूप आत्माको शान्तिको कामना गर्दै नेवार समुदायद्वारा मनाइने गाईजात्रा पर्व काभ्रेका दुई ठूला सहरमा मनाइँदैछ। विशेषगरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो

गाईजात्रा संस्कृति : दिवङ्गत आफन्तको सम्झना

काभ्रेपलाञ्चोक, १४ भदौ । एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन् । विशेष गरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र